पायक

Romanized: paayaka, paayak, payak, payaka

अनुकूल; कामकाज गर्न सजिलो पर्ने; कुनै पनि कामका निम्ति सरेक पर्ने; स्वाहिक। ना. २ हिँड्दा, काम गर्दा वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत पादक]

१.
अनुकूल; कामकाज गर्न सजिलो पर्ने; कुनै पनि कामका निम्ति सरेक पर्ने; स्वाहिक। ना. २ हिँड्दा, काम गर्दा वा आउँदा-जाँदाको अनुकूल अवस्था; त्यस्तो अनुकूल स्थिति; अनुकूलता।

सम्बन्धित शब्दहरू