रूपायन

Romanized: rupaayana, rupaayan, rupayan, roopaayana

ना. [सं.] शब्दको रूपावली तयार गर्ने प्रक्रिया; लिङ्ग, वचन, पुरुष, कारक, काल, पक्ष, वाच्य, भाव आदि… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] शब्दको रूपावली तयार गर्ने प्रक्रिया; लिङ्ग, वचन, पुरुष, कारक, काल, पक्ष, वाच्य, भाव आदि व्याकरणात्मक अर्थ दिने प्रत्ययद्वारा शब्दका विभिन्न रूपहरूको रचना; इनफ्लेक्सन।

सम्बन्धित शब्दहरू