अभ्युपाय
Romanized: abhyupaaya, abhyupaay, abhyupay, abhyupaya
असल उपाय; सफल युक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
असल उपाय; सफल युक्ति।
२.
स्वीकार; मन्जुरी।