अभ्युत्थित

Romanized: abhyutthit, abhyutthita

अभ्युत्थान भएको; जुरुक्क उठेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अभ्युत्थान भएको; जुरुक्क उठेको।
२.
बढिबढाउ भएको।

सम्बन्धित शब्दहरू