अभ्युपस्थित

Romanized: abhyupasthit, abhyupashthita, abhyupashthit, abhyupasthita

विशेष रूपमा उपस्थित भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
विशेष रूपमा उपस्थित भएको।
२.
सामुन्ने प्रकट भएको।

सम्बन्धित शब्दहरू