अनुपस्थिति

Romanized: anupashthiti, anupasthiti

उपस्थितिको अभाव; अनुपस्थित हुनाको भाव वा स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
उपस्थितिको अभाव; अनुपस्थित हुनाको भाव वा स्थिति।
२.
कुनै ठाउँ, समय वा अवसरमा उपस्थित नरहनाको भाव वा स्थिति।
३.
बोलाइएको वा निम्त्याइएको ठाउँमा सम्मिलित हुन नआएको स्थिति।
४.
अड्डा वा संस्थामा कुनै दिन वा केही समय गैरहाजिर रहेको अवस्था।
५.
सामेलीका निम्ति आधिकारिक रूपमा तोकिएका समय र ठाउँमा सामेल नभएको स्थिति।
६.
निर्धारित कक्षामा पढ्न नआई शिक्षकले हाजिर लिँदा नआएको भनी जनाइएको स्थिति; गैरहाजिरी; गयल; अविद्यमानता।

सम्बन्धित शब्दहरू