अनवस्थिति
Romanized: anawasthiti, anavashthiti, anabasthiti, anawashthiti
अस्थिरता; चञ्चलता; अधीरता; आधारहीनता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अस्थिरता; चञ्चलता; अधीरता; आधारहीनता।
२.
योगशास्त्रअनुसार समाधि प्राप्त भइसक्दा पनि अस्थिर हुनाको भाव।