अनवस्था
Romanized: anavasthaa, anawasthaa, anavasth, anawastha
अव्यवस्था; अनियमितता; अधीरता; अस्थिरता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अव्यवस्था; अनियमितता; अधीरता; अस्थिरता।
२.
न्यायशास्त्रअनुसार तर्क समाप्त भएर विवाद अन्त हुने एक दोष।
३.
मीमांसाशास्त्रअनुसार उपपाद्य र उपपादकको अविश्राम।