अव्यवस्था
Romanized: avyavasthaa, avyawasthaa, awyavasthaa, avyavasth
व्यवस्था (क्रम, नियम, मर्यादा आदि) को अभाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
व्यवस्था (क्रम, नियम, मर्यादा आदि) को अभाव।
२.
शास्त्रविरुद्ध आचरण।
३.
प्रबन्ध आदिमा गडबडी; गोलमाल; कुव्यवस्था।