अव्यवसाय

Romanized: avyavasaaya, avyavasaay, avyawasaaya, awyavasaaya

कुनै व्यवसाय या इलम नभएको स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै व्यवसाय या इलम नभएको स्थिति।
२.
नराम्रो व्यवसाय। वि. ३ बेकार; अनुद्यमी; अल्सी।

सम्बन्धित शब्दहरू