अध्यवसाय
Romanized: adhyavasaaya, adhyavasaay, adhyawasaaya, adhyavasay
कुनै काममा दृढतापूर्वक गरिने खुरन्धार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै काममा दृढतापूर्वक गरिने खुरन्धार।
२.
उत्साह र चाख लिएर कुनै काममा संलग्न भइरहने क्रिया।
३.
उद्योग, उद्यम।
४.
अठोट; दृढ विचार।