अध्यवसान

Romanized: adhyavasaana, adhyavasaan, adhyawasaana, adhyavasan

उद्योग; व्यवसाय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
उद्योग; व्यवसाय।
२.
दुई वस्तुको एकरूपताबाट पैदा हुने एक अल‌ङ्कार ।
३.
कुनै ठुलो कामको समाप्ति ।

सम्बन्धित शब्दहरू