अनध्यवसाय
Romanized: anadhyavasaaya, anadhyavasaay, anadhyawasaaya, anadhyavasay
अध्यवसायको अभाव; तत्परताको अभाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अध्यवसायको अभाव; तत्परताको अभाव।
२.
अन्य गुणी वस्तुप्रति वास्ता नगरी एकातिर मात्र धारणा निश्चित गरिने एक काव्यालङ्कार।