अनध्याय
Romanized: anadhyaaya, anadhyaay, anadhyay, anadhyaya
शास्त्रका अनुसार पढ्न नहुने दिन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
शास्त्रका अनुसार पढ्न नहुने दिन।
२.
पुरानो प्रचलनअनुसार पढाइका दृष्टिले छुट्टीको दिन (अष्टमी, प्रतिपदा, चतुर्दशी, पूर्णिमा, औंसी इ.)।