स्वाध्याय

Romanized: svaadhyaaya, svaadhyaay, svaadhyaya, svadhyaaya

नियमपूर्वक दैनिक रूपमा गरिने अध्ययन; वेद, पुराण, उपनिषद् आदिको आफैंले गरिने अध्ययन; स्वशिक्षण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
नियमपूर्वक दैनिक रूपमा गरिने अध्ययन; वेद, पुराण, उपनिषद् आदिको आफैंले गरिने अध्ययन; स्वशिक्षण।

सम्बन्धित शब्दहरू