स्वाध्ययन

Romanized: svaadhyayana, svaadhyayan, swaadhyayana, svadhyayan

कसैको सहयोग नलिईकन आफै गरिने अध्ययन; आफैले सिक्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [स्व+अध्ययन]

1
कसैको सहयोग नलिईकन आफै गरिने अध्ययन; आफैले सिक्ने काम।

सम्बन्धित शब्दहरू