पूर्वाध्ययन

Romanized: purvaadhyayana, purvaadhyayan, purwaadhyayana, purvadhyayan

कुनै कुराको सम्यक् अध्ययन गर्नुभन्दा पहिले कामचलाउ किसिमले गरिने अध्ययन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कुनै कुराको सम्यक् अध्ययन गर्नुभन्दा पहिले कामचलाउ किसिमले गरिने अध्ययन।

सम्बन्धित शब्दहरू