वेदाध्ययन
Romanized: vedaadhyayana, vedaadhyayan, wedaadhyayana, vedadhyayan
वेद पढ्ने काम; वेदको अध्ययन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
वेद पढ्ने काम; वेदको अध्ययन।
२.
ब्राह्मणका षोडश संस्कारमध्ये एक।