प्रत्ययन

Romanized: pratyayan, pratyayana

प्रत्यय वा सद्भावनालाई ग्रहण अथवा संश्लिष्ट गराउने प्रक्रिया; प्रतिभाशक्तिको कार्यव्यापार; भावन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
प्रत्यय वा सद्भावनालाई ग्रहण अथवा संश्लिष्ट गराउने प्रक्रिया; प्रतिभाशक्तिको कार्यव्यापार; भावन।

सम्बन्धित शब्दहरू