प्रत्यानयन

Romanized: pratyaanayana, pratyaanayan, pratyanayan, pratyanayana

खण्डित चिजलाई फेरि पहिलेको रूपमा परिणत गर्ने काम; पुनर्निर्माणको कार्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
खण्डित चिजलाई फेरि पहिलेको रूपमा परिणत गर्ने काम; पुनर्निर्माणको कार्य।
२.
फिर्ता ल्याउने काम।

सम्बन्धित शब्दहरू