प्रत्याख्यान
Romanized: pratyaakhyaana, pratyaakhyaan, pratyaakhyana, pratyakhyaana
कसैको कुनै सिद्धान्त वा विचारमा देखापरेको भ्रमपूर्ण कुराको खण्डन; निराकरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कसैको कुनै सिद्धान्त वा विचारमा देखापरेको भ्रमपूर्ण कुराको खण्डन; निराकरण।
२.
कसैले लगाएको आरोप वा आक्षेपको अस्वीकृति; नामन्जुरी।
३.
विरोध।
४.
कथा, उपन्यास आदिमा कथातत्त्व को अभाव हुनुपर्छ भन्ने एक परिपाटी र उक्त परिपाटीका अनुयायीहरूको कृति; अकथा वा अउपन्यास।