प्रत्युत्थान

Romanized: pratyutthaana, pratyutthaan, pratyutthan, pratyutthana

आफ्ना मान्य वा पूज्य व्यक्तिको आगमन हुँदा सम्मानका निम्ति बसेको ठाउँबाट उठ्ने काम; आउन लागेका पूज्य वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
आफ्ना मान्य वा पूज्य व्यक्तिको आगमन हुँदा सम्मानका निम्ति बसेको ठाउँबाट उठ्ने काम; आउन लागेका पूज्य वा मान्यजनलाई केही परसम्म लिन जाने काम।

सम्बन्धित शब्दहरू