अभ्युत्थान

Romanized: abhyutthaana, abhyutthaan, abhyutthan, abhyutthana

पदोन्नति; उदय; बढिबढाउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पदोन्नति; उदय; बढिबढाउ।
२.
कुनै सभा आदिमा विशष्ट व्यक्ति आउँदा सम्मानका निम्ति आसन छाडेर उठ्ने काम।

सम्बन्धित शब्दहरू