प्रत्युत्तर
Romanized: pratyuttar, pratyuttara
कसैको जवाफका बदलामा दिइने वा दिइएको जवाफ; उत्तर आएपछि दिइने उत्तर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कसैको जवाफका बदलामा दिइने वा दिइएको जवाफ; उत्तर आएपछि दिइने उत्तर।