पराख्यान

Romanized: paraakhyaana, paraakhyaan, paraakhyana, parakhyaana

अर्काको कथा; अर्काले भनेको ज्ञान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [पर+आख्यान]

१.
अर्काको कथा; अर्काले भनेको ज्ञान।
२.
आख्यानभन्दा परको; परमसत्तासँग सम्बन्धित; महत्तम आख्यान।

सम्बन्धित शब्दहरू