प्रत्ययपत्र

Romanized: pratyayapatr, pratyayapatra

कुनै व्यापारी वा महाजनद्वारा निजको खाताबाट वा ऋणका रूपमा यति रुपियाँ दिनू भनी कुनै व्यक्तिका सम्बन्धमा लेखी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै व्यापारी वा महाजनद्वारा निजको खाताबाट वा ऋणका रूपमा यति रुपियाँ दिनू भनी कुनै व्यक्तिका सम्बन्धमा लेखी सोही व्यक्तिलाई दिइएको पत्र; विश्वासपत्र।
२.
सरोकारवालाले जानून् भनी नाम, थर, ठेगाना आदिसमेत खुलाई कुनै ठुलो व्यक्ति वा संस्थाले लेखेको कसैका बारेको पत्र; परिचय पत्र।

सम्बन्धित शब्दहरू