जयपत्र
Romanized: jayapatr, jayapatra
प्राचीन कालमा कुनै दुई देशको युद्ध हुँदा हार्ने पक्षका राजा वा उच्च शासकले जित्ने पक्षलाई आफ्नो हार स्वीकार… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
प्राचीन कालमा कुनै दुई देशको युद्ध हुँदा हार्ने पक्षका राजा वा उच्च शासकले जित्ने पक्षलाई आफ्नो हार स्वीकार गरी लेखिदिएको पत्र; पराजित पक्षले लेखिदिने जितापत्र।
२.
अश्वमेधका घोडाका टाउकामा टाँसिने पत्र; विजयपत्र।
३.
अदालतद्वारा दिइएको जितबाजीको फैसला; जितापत्र।