शोध्यपत्र
Romanized: shodhyapatra, shodhyapatr, sodhyapatr, sodhyapatra
छाप्नुभन्दा पहिलेका अशुद्धिहरू ठिक पार्न तयार गरिने, कुनै छापिने लेख वा किताबको नमुना; प्रुफ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
छाप्नुभन्दा पहिलेका अशुद्धिहरू ठिक पार्न तयार गरिने, कुनै छापिने लेख वा किताबको नमुना; प्रुफ।