भाग्यपत्र

Romanized: bhaagyapatra, bhaagyapatr, bhagyapatr, bhagyapatra

कुनै समूहबाट अकस्मात् लिइएको वा छानिएको शुभअशुभ फल, जोखना, भाग्य आदिका कुराहरू लेखिएको पत्र वा कागत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै समूहबाट अकस्मात् लिइएको वा छानिएको शुभअशुभ फल, जोखना, भाग्य आदिका कुराहरू लेखिएको पत्र वा कागत।

सम्बन्धित शब्दहरू