भाखापत्र
Romanized: bhaakhaapatra, bhaakhaapatr, bhaakhapatra, bhakhaapatra
निश्चित समयभित्र कुनै काम गर्न लिएको रुपियाँ तिर्न कबुल गरी लेखिएको कागज; प्रतिज्ञापत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
निश्चित समयभित्र कुनै काम गर्न लिएको रुपियाँ तिर्न कबुल गरी लेखिएको कागज; प्रतिज्ञापत्र।