बन्डापत्र
Romanized: bandaapatra, bandaapatr, bandapatr, bandapatra
एकाघरमा बसेका अंसियार दाजुभाइहरूमा चलअचल सम्पत्ति एवं धनमाल, साहु-आसामी आदिको भागबन्डा गरेर रीतपूर्वक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
एकाघरमा बसेका अंसियार दाजुभाइहरूमा चलअचल सम्पत्ति एवं धनमाल, साहु-आसामी आदिको भागबन्डा गरेर रीतपूर्वक लेखिएको कागत; अंशबन्डाको लिखत।