पन्जापत्र

Romanized: panjaapatra, panjaapatr, panjapatr, panjapatra

राजाबाट सिँदुर रङको छाप लगाई जारी भएको ऐन, सबाल, सनद आदि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
राजाबाट सिँदुर रङको छाप लगाई जारी भएको ऐन, सबाल, सनद आदि।

सम्बन्धित शब्दहरू