पन्जाबी
Romanized: panjaabi, panjaabee, panjabee, panjabii
पन्जाब प्रान्तको; पन्जाबसम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [पन्जाब+ई]
१.
पन्जाब प्रान्तको; पन्जाबसम्बन्धी।
२.
पन्जाबमा बनेको, भएको वा रहेको।
३.
(नाम)
पन्जाबको भाषा वा निवासी।
४.
बिचमा साठो हाली पत्रैपत्र तथा चिरैचिरा पारेर घिउमा पकाइएको, मैदाका पिठाको एक प्रकारको रोटी।