चन्जापन्जा
Romanized: chanjaapanjaa, chanjaapanja, chanjapanjaa, chanjaapanj
यताउति गर्ने काम; परिवर्तन; चेन्जफेन्ज । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
यताउति गर्ने काम; परिवर्तन; चेन्जफेन्ज ।
२.
चाँजोपाँजो; बरबन्दोबस्त ।
३.
खटनपटन; अहाउपहाउ।
४.
बाँडफाँड; रप्फाडप्फा।