बडापत्र
Romanized: badaapatra, badaapatr, badapatr, badapatra
कुनै अत्यन्त उच्च व्यक्ति वा सङ्गठनद्वारा दिइएको महत्त्वपूर्ण आज्ञा वा निर्णयको पत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [बडो+पत्र]
१.
कुनै अत्यन्त उच्च व्यक्ति वा सङ्गठनद्वारा दिइएको महत्त्वपूर्ण आज्ञा वा निर्णयको पत्र।
२.
राजाबाट कसैलाई भएको हुकुमको ठाडो कागत; सर्वोपरि राजाज्ञा।
३.
संयुक्त राष्ट्रसङ्घको घोषणापत्र।