बन्डा
Romanized: bandaa, band, banda
कुनै वस्तु, जग्गाजमिन, धनसम्पत्ति आदि एक-अर्कामा बाँड्ने काम; बराबरी हिस्सा पार्ने वा भाग लगाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [बाँड्+आ]
१.
कुनै वस्तु, जग्गाजमिन, धनसम्पत्ति आदि एक-अर्कामा बाँड्ने काम; बराबरी हिस्सा पार्ने वा भाग लगाउने काम।
२.
अंश; भाग; हिस्सा।