पान्डा
Romanized: paandaa, paanda, pandaa, paand
सेतो र कालो भुवा हुने वा कैलो रातो भुवा हुने, हिमाली क्षेत्रतिर पाइने एक प्रकारको लोपवान् जन्तु; हाब्रे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
सेतो र कालो भुवा हुने वा कैलो रातो भुवा हुने, हिमाली क्षेत्रतिर पाइने एक प्रकारको लोपवान् जन्तु; हाब्रे।