गन्डा
Romanized: gandaa, gand, ganda
गन्डा (gandaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
गन्डा(१)
(नाम [संस्कृत गण्ड])
1.
देवताको प्रसादका रूपमा घाँटीमा माला लगाइने डोरो।
गन्डा(२)
(नाम [संस्कृत गणना])
१..
पैसा, तौल आदिको गणना वा परिमाण बुझाउँदा चारको समूहलाई बुझाउने शब्द।
२..
मुद्राप्रणालीमा चार एकाइको समूह; आना।