गन्डी

Romanized: gandee, gandii, gandi

गन्डासम्बन्धी; गन्डाको (गन्डी हिसाब, गन्डी चाल इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
गन्डासम्बन्धी; गन्डाको (गन्डी हिसाब, गन्डी चाल इ.)।
२.
(नाम) चार तोलाको समूह; सेरको बिसौं भाग बराबरको तौल।
३.
गन्डा।

सम्बन्धित शब्दहरू