अन्डा

Romanized: andaa, and, anda

ना. [सं. अण्ड] अस्तनपायी चराचुरुङ्गी आदि जीवका पोथीजातका गर्भाशयबाट उत्पन्न प्रजननशील कीटाणुहरू भएको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [सं. अण्ड] अस्तनपायी चराचुरुङ्गी आदि जीवका पोथीजातका गर्भाशयबाट उत्पन्न प्रजननशील कीटाणुहरू भएको डिम्बलाई धारण गर्ने र पछि त्यही जीवकै अनुरूप बच्चा काढिने गोलो पिण्ड; चराचुङ्गीको फुल; त्यसलाई तारी वा उसिनी तयार गरिएको खाइने परिकार; फुल; डिम्बा; अन्डा।

सम्बन्धित शब्दहरू