बन्डाचुन्डा
Romanized: bandaachundaa, bandaachunda, bandachundaa, bandaachund
कुनै वस्तु वा अन्य सम्पत्ति सबैलाई बराबर हुने गरी बाँड्ने काम; चुँडेर भए पनि सबैमा समान रूपले भाग लगाउने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै वस्तु वा अन्य सम्पत्ति सबैलाई बराबर हुने गरी बाँड्ने काम; चुँडेर भए पनि सबैमा समान रूपले भाग लगाउने कार्य।