बरन्डा
Romanized: barandaa, barand, baranda
घरको मुख्य भागदेखि बाहिरपट्टि गाँसिएको छानासहितको अवयव; बार्दली; कौसी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत वरण्ड]
1
घरको मुख्य भागदेखि बाहिरपट्टि गाँसिएको छानासहितको अवयव; बार्दली; कौसी।