रन्डा

Romanized: randaa, rand, randa

बसिलाको जस्तो धार भएको पातालाई खोल परेको काठमा ठोकेर हातो हाली बनाइएको काठको सतह मिलाउन र मसिन्याउन प्रयोग… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी रन्द]

1
बसिलाको जस्तो धार भएको पातालाई खोल परेको काठमा ठोकेर हातो हाली बनाइएको काठको सतह मिलाउन र मसिन्याउन प्रयोग गरिन औजार।

सम्बन्धित शब्दहरू