रन्डी
Romanized: randee, randii, randi
नाचगान, यौवनको व्यापार आदिबाट जीविका गर्ने स्त्री; वेश्या; गणिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत रण्डा+ई]
1
नाचगान, यौवनको व्यापार आदिबाट जीविका गर्ने स्त्री; वेश्या; गणिका।