रन्डीबाज
Romanized: randibaaja, randibaaj, randibaj, randeebaaja
रन्डीहरूसँग पल्केको; रन्डीबाजी गर्ने; वेश्यासँग लसपस गर्ने; वेश्यागामी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
रन्डीहरूसँग पल्केको; रन्डीबाजी गर्ने; वेश्यासँग लसपस गर्ने; वेश्यागामी।