रक्सीबाज

Romanized: raksibaaja, raksibaaj, raksibaj, rakseebaaja

रक्सी खाने व्यक्ति; पियक्कड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
रक्सी खाने व्यक्ति; पियक्कड।
२.
(विशेषण) रक्स्याहा; जँड्याहा; नचाहिँदो हिसाबले रक्सीमा लाग्ने।

सम्बन्धित शब्दहरू