रक्सी
Romanized: raksee, rakshi, rakshee, rakshii
अन्न, फल, फूल आदि कुहाएर मर्चा मिलाई नशा लाग्ने बनाइएको मद्य; मदिरा; दारु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [भोजपुरी ब.]
1
अन्न, फल, फूल आदि कुहाएर मर्चा मिलाई नशा लाग्ने बनाइएको मद्य; मदिरा; दारु।