चाक्सी
Romanized: chaaksi, chaksi, chaaksee, chaakshi
पातलो र पहेँलो बोक्रा हुने, गुलियो-गुलियो स्वाद भएको, अमिलो फलको एक जात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [नेवारी चाकुसि]
1
पातलो र पहेँलो बोक्रा हुने, गुलियो-गुलियो स्वाद भएको, अमिलो फलको एक जात।