ट्याक्सी
Romanized: tyaaksi, tyaaksee, tyaakshi, tyaksee
स्वचालित रूपमा पैसा चढेको देखाउने भाडावाल मोटर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अड्]
१.
स्वचालित रूपमा पैसा चढेको देखाउने भाडावाल मोटर।
२.
भाडामा चलाइने सानो गाडी।