ट्यास्स
Romanized: tyaassa, tyaass, tyass, tyaashsa
करबलले वा मन नपरीकन ढोगेर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल टस् > ट्यास्+स]
१.
करबलले वा मन नपरीकन ढोगेर।
२.
कुनै वस्तु रखाइमा रिस देखाएर वा फन्केर राख्ने गरी; व्यास्स ।
३.
भुईंमात्र छोएर बस्ने ढाँचाले; टुसुक्क।
४.
कुनै वस्तु अर्को वस्तुसँग अलि टाँसिएर; ठ्याप्प।
५.
टिको लाइदिँदा मन नलगाईकनै।